अमेरिकी पुर्व सभामुखले दलाई लामालाई भेट्न लागेको प्रति चीनको कडा विरोध

काठमाडौँ । तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न अमेरिकाको पूर्व सभामुख न्यान्सी पेलोसीसहित तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको प्रतिनिधिमण्डल भारतको हिमाचल प्रदेशको धर्मशाला पुगेको छ । अमेरिकाबाट आएका सात जनाको यो प्रतिनिधिमण्डलले बिहीबार बौद्ध धर्मगुरु दलाई लामासँग भेट गर्नेछ । यस अवधिमा चीन-तिब्बत विवाद सम्बन्धी हालै पारित गरिएको विधेयकमाथि अमेरिकी संसदमा छलफल हुनेछ । यस भेटको … Continue reading अमेरिकी पुर्व सभामुखले दलाई लामालाई भेट्न लागेको प्रति चीनको कडा विरोध